प्रतिनिधिसभाको बैठक बस्दै, चार वटा विधेयक प्रस्तुत हुने
प्रतिनिधि सभाको बैठक आज बस्दै छ । आज अपराह्न १ सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चार वटा विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ । संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा परराष्ट्र मन्त्रालय र युवा, श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
