SHARE
पर्दाफास · आइबार​ २४ साउन २०८३ ०४:१५ PM · 1 मिनेट पढाइ

सिसिटिभी निगरानीबाट खैरो हेरोइनसहित एक जना पक्राउ

लागु औषध नियन्त्रण ब्युरोले काठमाडौँमा लागू औषध कारोबारमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। ब्युरोले पक्राउ परेका व्यक्तिको साथबाट खैरो हेरोइन ११० ग्राम ३५० मिलिग्राम बरामद गरेको जनाएको छ।