लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ
प्रहरीले अवैध लागु औषधसहित मुलुकका विभिन्न स्थानबाट १६ जना पक्राउलाई पक्राउ गरेको छ । विभिन्न जिल्लाबाट खटिएको प्रहरीको टोलीले काठमाडौँ, सिराहा, कैलाली, बाँके, धनुषा, कञ्चनपुर र पर्साबाट शनिबार र आज गरी १६ जना पक्राउ गरी सार्वजनिक गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
