SHARE
पर्दाफास · आइबार​ २४ साउन २०८३ १२:२२ PM · 1 मिनेट पढाइ

कांग्रेस केन्द्रिय कार्यसमिति बैठक सुरु, महाधिवेशनको तयारी र सरकारको समीक्षा हुँदै

नेपाली कांग्रेसको केन्द्रिय कार्यसमिति बैठक आईतवारदेखि पार्टी केन्द्रिय कार्यालय सानेपामा सुरु भएको छ । बैठकको प्रारम्भमा महामन्त्री प्रदीप पौडेलले १५ औं महाधिवेशनको तयारी, सरकारको १०० दिने समीक्षा, र समसामयिक राजनीतिक परिस्थितिसहितका विविध एजेण्डाहरू प्रस्तुत गरे ।