SHARE
लोक पथ · आइबार​ २४ साउन २०८३ १२:१५ PM · 1 मिनेट पढाइ

महिलाहरुको सम्मानका लागि ई-सेवाको ‘श्रावण र श्रृङ्गार’

काठमाडौं । नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक ई–सेवाले ललितपुरको पुल्चोकस्थित लबिम मलमा ‘श्रावण र शृङ्गार’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । उक्त कार्यक्रम नेपाली महिलाको निम्ति विशेष मानिने श्रावणको महिनाको अवसरमा श्रावण २३ र २४ गते सञ्चालन गरिएको हो ।