SHARE
मकालु खबर · आइबार​ २४ साउन २०८३ १०:३८ AM · 1 मिनेट पढाइ

राजेश हमाल भन्छन्– ‘कलाकारितामा कमेडी सबैभन्दा चुनौतीपूर्ण विधा हो’

काठमाडौं ।  महानायक राजेश हमालले कलाकारिताका विभिन्न विधामध्ये हास्य अर्थात् कमेडी सबैभन्दा चुनौतीपूर्ण विधा रहेको बताएका छन् । आइतबार ललितपुरमा नेपालको पहिलो ‘कमेडी एक्ट’मा आधारित रियालिटी शो ‘सुपर कमेडी लिग’को औपचारिक घोषणा कार्यक्रममा बोल्दै हमालले मानिसलाई हँसाउनु निकै कठिन काम भएको बताएका हुन् ।