चीनको कार्बन बजार विस्तार हुँदै, विश्वको ध्यान आकर्षित
एजेन्सी । चीनको राष्ट्रिय कार्बन बजार सन् २०२१ मा शुरु भएयता निरन्तर विस्तार हुँदै गएको छ । चाइना कार्बन मार्केट कन्फरेन्स २०२६ मा सार्वजनिक गरिएको प्रतिवेदनअनुसार चीनले कार्बन उत्सर्जन नियन्त्रणका लागि बजारमा आधारित संयन्त्रलाई थप विस्तार गरिरहेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
