SHARE
मकालु खबर · शुक्रबार​ २ असो २०८३ ०७:१२ AM · 1 मिनेट पढाइ

बीआरआई ग्लोवल साउथका देशहरूको साझा लाभका लागि महत्त्वपूर्ण परियोजनाः अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) ग्लोवल साउथका देशहरूको साझा लाभका लागि महत्त्वपूर्ण परियोजना भएको बताएका छन् ।