SHARE
मकालु खबर · शुक्रबार​ २ असो २०८३ ०६:५४ AM · 1 मिनेट पढाइ

जेनजी सांसदसँग प्रधानमन्त्री बालेनको विशेष अन्तरक्रिया

अन्तरक्रियामा नवीनतम प्रविधि तथा डिजिटल सुशासन, युवा स्वरोजगार र स्टार्टअप नीति, प्राविधिक शिक्षा तथा सर्वसुलभ स्वास्थ्य सेवाका विषयमा छलफल भइरहेको छ ।