SHARE
मकालु खबर · शुक्रबार​ २ असो २०८३ ०७:०४ AM · 1 मिनेट पढाइ

माथिल्लो त्रिशूली–१को सुरुङमा खोजी जारी

सुरुङमा जमेको पानी र हिलो हटाउँदै जाने क्रममा फेला परेका मानव अङ्ग तथा शव निकाल्ने कार्य भइरहेको जनाइएको छ ।