SHARE
मकालु खबर · बिहीबार १ असो २०८३ ०३:२६ AM · 1 मिनेट पढाइ

जेनेभामा ‘सबैका लागि पहुँच योग्यता’ विषयक प्रदर्शनी आयोजना

एजेन्सी । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ६३ औँ अधिवेशनका क्रममा जेनेभास्थित प्यालेस अफ नेसन्समा ‘सबैका लागि पहुँच योग्यता’ विषयक प्रदर्शनी आयोजना गरिएको छ ।