दक्षिण कोरियाली अदालतद्वारा उत्तर कोरियालाई ३२.५ करोड डलर क्षतिपूर्ति तिर्न आदेश
एजेन्सी । दक्षिण कोरियाको एक अदालतले सन् २०२० मा अन्तरकोरियाली संयुक्त सम्पर्क कार्यालय भत्काएको घटनामा उत्तर कोरियाले दक्षिण कोरियाली सरकारलाई ४४.६ अर्ब वन (करिब ३२.५ करोड अमेरिकी डलर) क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
