SHARE
लोक पथ · आइबार​ २४ साउन २०८३ ०९:२२ AM · 1 मिनेट पढाइ

रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरु गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरु गर्ने भएको छ । सहमहामन्त्री असिम शाहले आइतबार विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन् ।