SHARE
लोक पथ · आइबार​ २४ साउन २०८३ ०९:५८ AM · 1 मिनेट पढाइ

तर्साएर तर्सिन्न, दबाएर दबिन्न, फकाएर फकिन्न, पार्टी विधानको सीमाभित्रै रहेर काम गर्छु : गगन थापा

काठमाडौं । कांग्रेस सभापति गगन थापाले पार्टी विधानको सीमाभित्रै रहेर पार्टीमा सबैलाई जोड्ने बताएका छन् । कांग्रेसमा चार पुस्ता एकैसाथ क्रियाशील रहेकाले सबैको सम्मान हुने गरी विधानको सीमाभित्रै रहेर काम गरिने उनको भनाइ छ ।