SHARE
लोक पथ · आइबार​ २४ साउन २०८३ ०८:१० AM · 1 मिनेट पढाइ

भनेअनुसार काम नभएको भन्दै रास्वपा नेताले नै निकाले उद्योगमन्त्री गौरी यादव हराएको सूचना

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक स्थानीय नेताले उद्योगमन्त्री गौरीकुमारी यादव हराएको भन्दै सूचना निकालेका छन् । महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ बाट जितेर मन्त्री भएका गौरीकुमारी यादव हराएको भनेर उनकै निर्वाचन क्षेत्रका स्थानीय अनुनित सिंहले सूचना निकालेका हुन् ।