SHARE
पर्दाफास · आइबार​ २४ साउन २०८३ ०७:१९ AM · 1 मिनेट पढाइ

वनस्थलीमा डीडीसीको आठौँ बिक्री केन्द्र सञ्चालनमा

दुग्ध विकास संस्थानले काठमाडौँको वनस्थलीमा आफ्नो आठौँ बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ । उपभोक्तालाई संस्थानका दूध तथा दुग्धजन्य पदार्थ सहज रूपमा उपलब्ध गराउने उद्देश्यले नयाँ बिक्री केन्द्र सञ्चालनमा ल्याइएको हो ।