SHARE
Kalo Pati · आइबार​ २४ साउन २०८३ ०६:२८ AM · 1 मिनेट पढाइ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो ।