सुनको मूल्य तोलाको ३ लाख नाघ्यो
सुनको मूल्य आज ३ लाखमाथि पुगेको छ । आइतबारको कारोबारमा मूल्यवृद्धि भएसँगै सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ गत शुक्रबारको तुलनामा ४ हजार ८ सय रुपैयाँले बढी हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
