सानातिना उतारचढावबाट नआत्तिन रास्वपा सभापति लामिछानेको आग्रह
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशको वर्तमान राजनीतिक वातावरण र सानातिना उतारचढावबाट नआत्तिन आग्रह गर्नुभएको छ । उहाँले सरकारलाई सही बाटोमा डोऱ्याएर गन्तव्यमा पुर्याउने दाबी पनि गर्नुभएको छ ।
