SHARE
बिजनेस पाना · आइबार​ २४ साउन २०८३ ०६:०८ AM · 1 मिनेट पढाइ

शिवम् सिमेन्टले शिवम् होल्डिंङ्सबाट ९ करोड ८६ लाख रुपैयाँ लाभांश पाउने

शिवम् सिमेन्टले शिवम् होल्डिंङ्सबाट ९ करोड ८६ लाख रुपैयाँ लाभांश पाउने पाउने भएको छ। शिवम् होल्डिंङ्सले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट २.५० प्रतिशतले हुन आउने ११ करोड ६० लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना