SHARE
लोक पथ · आइबार​ २४ साउन २०८३ ०५:१५ AM · 1 मिनेट पढाइ

तोलामा फेरि ३ लाख कट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ४ हजार ८ रुपैयाँले बढेको हो ।