इन्द्रजात्रा सकियो (फोटो फिचर)
मनोजरत्न शाही काठमाडौं, भदौ २६ गते। गत बिहिबार सुरु भएको इन्द्रजात्रा (येँया) इन्द्रध्वजापातनसँगै सकिएको छ। बिहीबार साँझ ५ः३८ को साइतमा इन्द्रध्वजापातन गरिएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
