इरान–ओमान वार्तापछि स्ट्रेट अफ होर्मुज खुल्ने अमेरिकी अपेक्षा
एजेन्सी । इरान र ओमानबीच चलिरहेको वार्तामा सकारात्मक प्रगति भएको जनाउँदै वार्ता पछि रणनीतिक जलमार्ग स्ट्रेट अफ होमुर्ज पुनः खुल्ने एक अमेरिकी अधिकारीले बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
