SHARE
मकालु खबर · शुक्रबार​ २ असो २०८३ ०४:०६ AM · 1 मिनेट पढाइ

नेपाल प्रहरीले माग्यो ३३४ कर्मचारी, १२ असोजदेखि आवेदन खुला

नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ विभिन्न पदमा ३३४ जना कर्मचारीका लागि नयाँ भर्ना खुला गरेको छ।