क्यानडालाई ईयूको सहयोगी सदस्य बनाउने प्रस्तावपछि ट्रम्पद्वारा युरोपसँग व्यापार रोक्ने चेतावनी
एजेन्सी । क्यानडालाई युरोपेली संघ (ईयू) को पहिलो ‘सहयोगी सदस्य’ बनाउने प्रस्ताव अघि बढेमा युरोपसँगको व्यापारमा कडा कदम चाल्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
