SHARE
मकालु खबर · शुक्रबार​ २ असो २०८३ ०५:०९ AM · 1 मिनेट पढाइ

टर्की र इरानबीच पीकेके संवद्ध समूह विघटन तथा सीमापार सुरक्षा सहकार्यबारे छलफल

एजेन्सी । टर्कीका गृहमन्त्री मुस्तफा चिफ्त्चीले अंकारामा भ्रमणमा रहेका इरानी समकक्ष एस्कन्दर मोमेनीसँग भेटवार्ता गर्दै आतंकवादविरुद्धको अभियान तथा सुरक्षा मामिलामा दुई देशबीच सहकार्य थप मजबुत बनाउनुपर्नेमा जोड दिएका छन् ।