SHARE
काठमाण्डुपाटी · बिहीबार २६ भौ २०८२ ०१:३० PM · 1 मिनेट पढाइ

समूहपिच्छे प्रदर्शन हुन थालेपछि काठमाण्डुमा फोर्स बढाउँदै सेना, नेताहरू निगरानीमा

काठमाण्डु – नेपाली सेनाको सक्रियतापछि जेनजी प्रदर्शन मत्थर भए पनि नयाँ सरकार गठनको विषयमा समूहपिच्छे प्रदर्शन हुन थालेपछि सेना थप सक्रिय भएको छ । सम्भावित जोखिम व्यवस्थापनप्रति सचेत हुँदै सेनाले राजधानी बाहिरका सैनिक फोर्सलाई काठमाण्डु झिकाउन थालेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी