SHARE
काठमाण्डुपाटी · बिहीबार २६ भौ २०८२ ०२:२८ PM · 1 मिनेट पढाइ

जेनजी पुस्ताका युवाले उठाएको आवाजप्रति पूर्ण समर्थन छ : नेता कोइराला

काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले ‘भ्रष्टाचार र बेथिति’विरुद्ध जेनजी पुस्ताका युवाहरूले उठाएको आवाजप्रति पूर्ण समर्थन रहेको बताएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी