जनताको मन पढ्न नसक्दा हाम्रा रिपोर्टिङ गलत साबित भए : शंकर पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीले जनताको मन र उनीहरूका समस्या बुझ्न नसक्दा निर्वाचनमा पार्टीका आन्तरिक रिपोर्टिङहरू गलत सावित भएको बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
