SHARE
काठमाण्डुपाटी · बिहीबार २६ भौ २०८२ ०२:५९ PM · 1 मिनेट पढाइ

पर्सि बिहानसम्म कर्फ्यू आदेश, जुलुस–प्रदर्शन गर्न पूर्णत: निषेध

काठमाण्डु – नेपाली सेनाले पर्सि बिहानसम्म कर्फ्यू आदेश जारी भएको जनाएको छ । सेनाले बिहीबार साँझ सूचना जारी गर्दै काठमाण्डु, ललितपुर र भक्तपुरका लागि निषेधाज्ञा र कर्फ्यूको सूचना सार्वजनिक गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी