उद्योगमन्त्रीले गरिन् बालाजुस्थित नेपाल ग्यास उद्योगको अनुगमन
काठमाण्डु– उद्योग मन्त्री गौरीकुमारी यादवले बालाजुस्थित नेपाल ग्यास उद्योगको अनुगमन गरेकी छन् । खाना पकाउने ग्यास सहज रूपमा उपलब्ध नभएको अत्यधिक गुनासोपछि मन्त्री यादवले शनिबार नेपाल ग्यास उद्योगको अनुगमन गरेकी हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
