SHARE
काठमाण्डुपाटी · शनिबार २३ साउन २०८३ ०५:४४ AM · 1 मिनेट पढाइ

सुनसरीबाट ४१८ किलो गाँजासहित ४ जना पक्राउ

काठमाण्डु– सुनसरीको बराहक्षेत्र नगरपालिकाबाट प्रहरीले ४ क्विन्टल गाँजासहित ४ जनालाई पक्राउ गरेको छ। शनिबार बिहान करिब ५ः३० बजे इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले ४१८ किलो गाँजासहित उनीहरूलाई पक्राउ गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी