SHARE
लोक पथ · शनिबार २३ साउन २०८३ ०५:२८ AM · 1 मिनेट पढाइ

९४.५ मेगावाटको लाङटाङ जलविद्युत आयोजनालाई नेपाल बैंकले सहुलियत कर्जा दिने

काठमाडौं । नेपाल बैंक लिमिटेड र चितवन इन्जिनियरिङ लिमिटेडबीच लघु जलविद्युत आयोजना निर्माणका लागि वित्तीय सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार चितवन इन्जिनियरिङले प्रवर्द्धन गरेको लाङटाङ लघु जलविद्युत आयोजना (९४.५ मेगावाट) निर्माण तथा सञ्चालनका लागि नेपाल बैंकले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ ।