SHARE
काठमाण्डुपाटी · शनिबार २३ साउन २०८३ ०३:०३ AM · 1 मिनेट पढाइ

बालेनले सार्वनजनिक गरे ५ बुँदे प्रगति विवरण- औषधि उत्पादनदेखि हेटौँडा कपडा उद्योग पुनः सञ्चालनसम्म

काठमाण्डु– प्रधानमन्त्री वालेनद्र शाहले ५ बुँदे प्रगति विवरण सार्वजनिक गरेका छन् । शनिबार शाहले विवरण सार्वजनिक गरेका हुन् । वर्षौंदेखि बन्द, घाटा र निराशाको अवस्थामा रहेका सरकारी स्वामित्वका राष्ट्रिय उद्योग तथा संस्थानलाई पुनः सञ्चालन र प्रतिस्पर्धी बनाउने सरकारको प्रयासले केही क्षेत्रमा सकारात्मक परिणाम देखाउन थालेको उनले उल्लेख गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी