SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २२ साउन २०८३ ०१:३४ PM · 1 मिनेट पढाइ

प्रतिनिधिसभा बैठकमा ४ विधेयक प्रस्तुत

काठमाण्डु – प्रतिनिधि सभाको शुक्रबारको बैठकमा ४ विधेयक प्रस्तुत भएका छन् । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’का तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गरिन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी