SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २२ साउन २०८३ ०१:४४ PM · 1 मिनेट पढाइ

प्रहरीको प्रस्टोक्ति : जेनजी आन्दोलनमा भएको जघन्य अपराधका आरोपीलाई उन्मुक्ति हुँदैन

काठमाण्डु – नेपाल प्रहरीले गत वर्ष भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएका जघन्य अपराधको घटनाका आरोपीले कुनै पनि उन्मुक्ति नपाउने स्पष्ट पारेको छ । प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित पत्रकार भेटघाटका क्रममा प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले जघन्य प्रकृतिको कसुरका कुनै पनि आरोपीलाई छुट नहुने बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी