SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २२ साउन २०८३ ११:२२ AM · 1 मिनेट पढाइ

पूर्व एसएसपी दिपक रञ्जित राप्रपाको काठमाण्डु महानगर अध्यक्षमा निर्वाचित

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाण्डु महानगरपालिकाको अधिवेशनबाट महानगर अध्यक्ष पदमा अवकाश प्राप्त वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिपक रञ्जित निर्विरोध निर्वाचित भएका छन् । काठमाण्डु महानगरको निर्वाचन समितिको कार्यक्रम अनुसार शुक्रबार उम्मेदवारी दर्ता गर्ने समय अपराह्न १२ बजेसम्म निर्धारित थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी