ट्यांकरबाट तेल चोरी गरी बिक्री गर्ने गिरोह पक्राउ
काठमाण्डु– वीरगन्जमा ट्यांकरबाट अनधिकृत रूपमा तेल चोरी गरी बिक्री–वितरण गर्ने ७ जना पक्राउ गरेका छन् । वीरगन्ज महानगरपालिका–१४ बाइपास सडक खण्डस्थित आईसीपी जाँचपास भई नेपाल प्रवेश गरेका टयांकरबाट तेल चोरी भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
