काँग्रेस नेता महतलाई प्रश्नः संस्थापन इतरको राष्ट्रिय भेलामा शेरबहादुर देउवा सहभागी हुने हो ?
काठमाण्डु– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन इतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलामा सहभागी हुने भएका छन् । इतर समूहका नेता डा. प्रकाशशरण महतले देउवा भेलामा सहभागी हुने बताए । महतका अनुसार देउवा २६ वा २७ साउनमा स्वदेश फर्कनेछन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
