SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २२ साउन २०८३ ०८:०१ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री शाहले गरे चौमासिक प्रगति विवरण सार्वजनिक

काठमाण्डु– वालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएको ४ महिना नाघेको छ । प्रधानमन्त्री शाहले चौमासिक प्रगति विवरण सार्वजनिक गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५ तथा सूचनाको हक सम्बन्धी नियमावली २०६५ को नियम ३ बमोजिम चौमासिक प्रतिवेदन सार्वजनिक गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी