SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २२ साउन २०८३ ०८:१४ AM · 1 मिनेट पढाइ

देशमा यस्तो शासकीय अराजकता पहिले कहिल्यै देखेको थिइनँ : गगन थापा

काठमाण्डु– नेपाली कांग्रेसका सभापित गगन थापाले प्रधानमन्त्रीदेखि रास्वपाका सांसदसम्मले अराजक व्यवहार देखाइरहेको आरोप लगाएका छन् । शुक्रबार पार्टीनिकट आदिवासी जनजाति महासंघको भेलामा बोल्दै थापाले देशमा अहिले शासकीय अराजकताको अवस्था रहेको बताएका हुन् । उनले यस्तो शासकीय अराजकता रोक्न कांग्रेसले भूमिका खेल्नुपर्ने बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी