सरकारले ल्याएको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ मा माछापुच्छ्रे बैंक, ग्राहकले के गर्ने ?
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले सरकारले सञ्चालनमा ल्याएको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’लाई योगदान पुर्याउने उद्देश्यका साथ एमबीएल एम–स्मार्ट (MBL M-SMART) मोबाइल बैकिङ एपमा ‘बिल जितौँ’ (IRD) सुविधा सञ्चालनमा ल्याएको छ ।
