SHARE
लोक पथ · शुक्रबार​ २२ साउन २०८३ ०८:०५ AM · 1 मिनेट पढाइ

सरकारलाई सांसद यादवको प्रश्न : ढल्केवरमा प्रस्तावित ट्रमा सेन्टर योजना किन अन्यत्र सार्न  खोजियो ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले धनुषाको ढल्केवरमा प्रस्तावित ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।