प्रतापपुर गाउँपालिका अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जारी
पश्चिम नवलपरासी– पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालतले यादवविरुद्ध २० साउनमा पक्राउ पुर्जी जारी गरेको हो । प्रहरीले भने उनलाई पक्रेको छैन । यादवमाथि सरकारी कागजात किर्ते गरेको अभियोग छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
