SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २२ साउन २०८३ ०६:३९ AM · 1 मिनेट पढाइ

थुनुवा बोकेको कारागारको गाडीले मोटरसाइकललाई ठक्कर दियो, एक किशोरको मृत्यु

रूकुम पश्चिम– रूकुम पश्चिममा थुनुवा बोकेको जिल्ला कारागार कार्यालयको भ्यान र मोटरसाइकल ठोक्किँदा एक किशोरको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन् । बिहीबार साँझ मुसिकोट नगरपालिका–८ ताबलेस्थित मध्यपहाडी लोकमार्गमा भएको दुर्घटनामा मोटरसाइकलको पछाडि सवार आठबिसकोट नगरपालिका–८ का १८ वर्षीय निवास बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी