काँग्रेस र कम्युनिष्ट दुवैसँग फकिएन राप्रपा, बागमती सरकार बनाउन एमालेलाई सकस
काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सत्ता राजनीतिको गणितीय खेलमा नलाग्ने निर्णय गरेको छ । अध्यक्ष राजेन्द्र लिङदेनको उपस्थितिमा शुक्रबार बसेको राप्रपा संसदीय दलको बैठकले बागमती प्रदेश सरकारमा सहभागी नहुने निर्णय गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
