SHARE
बिजनेस पाना · शुक्रबार​ २२ साउन २०८३ ०६:०३ AM · 1 मिनेट पढाइ

विशेष नम्बर प्लेटः राजस्वको नयाँ स्रोत

दीपक थपलिया हाम्रा प्रदेश सरकारहरू राजस्व बढाउने नयाँ स्रोत खोजिरहेको बताउँछन् । आफ्नो बलियो स्रोत पहिल्यान नसक्दा प्रदेश सरकारहरुको बजेटको स्रोतमा संघीय सरकारको अनुदानको हिस्सा बढी छ । तर, अटोमोबाइल क्षेत्रभित्र वर्षौंदेखि अस्तित्वमा रहेको एउटा स्पष्ट आर्थिक सम्भावनालाई भने नीतिगत रूपमा बेवास्ता गरिएको देखिन्छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना