SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २२ साउन २०८३ ०३:२७ AM · 1 मिनेट पढाइ

७ निर्माण व्यवसायी तथा आपूर्तिकर्ता परे कालोसूचीमा

काठमाण्डु– सार्वजनिक खरिद अनुगमन कार्यालयले ७ निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। सार्वजनिक निकायको सिफारिसका आधारमा कार्यालयका अनुसार उनीहरुलाई १ वर्ष देखि ३ वर्ष सम्म कालोसूचीमा राखिएको हो । कार्यालयले शुक्रबार सूचना प्रकाशित गर्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ बमोजिम उनीहरूलाई कालोसूचीमा राखिएको जनाएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी