SHARE
काठमाण्डुपाटी · बिहीबार २१ साउन २०८३ ०३:५८ PM · 1 मिनेट पढाइ

प्रहरीका प्राविधिक एसएसपीदेखि इन्सपेक्टरसम्मको सरुवा

काठमाण्डु – नेपाल प्रहरीले प्राविधिक समूहअन्तर्गत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) देखि प्रहरी निरीक्षक (इन्सपेक्टर) सम्मको बढुवा तथा पदस्थापन गरेको छ । गृहमन्त्रीस्तरको बैठकबाट नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग सञ्चार निर्देशनालय नक्साल (प्राविधिक)मा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ई. दामोदर कँडेलको पदस्थापन गरिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी