SHARE
काठमाण्डुपाटी · बिहीबार २१ साउन २०८३ ०३:०७ PM · 1 मिनेट पढाइ

इन्भेस्टमेन्ट मेगा बैंकको पक्षमा सर्वाेच्चको आदेश, अन्तरिम आदेश छलफलमा बोलावट

काठमाण्डु – नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको माग बमोजिम सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । बैंकको तर्फबाट दायर रिटमाथि सुनुवाइ गर्दै बिहीबार सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले बैंकका अध्यक्षसहित अन्य सञ्चालकलाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी